Thursday, October 18, 2007

रात परेपनि

झनझन बेलुकी हुदैछ
मेरो अघिपछि अध्यारोले ढाक्दैछ
चराचुरुङ्गी आ-आफ्नो गुँडमा जाँदैछन्
आकाशमा ताराहरु उदाउदैछन्।

अन्धकारले ढाकेपनि
मेरो साथ कोही नभएपनि
मेरो अगाडि घनघोर पहाडहरु भएपनि
म त सँधै अगाडि बढिराख्ने छु।

No comments: